जसपाको जेठमा महाधिवेशन गर्ने प्रस्ताव

जसपाको जेठमा महाधिवेशन गर्ने प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । ज्यापु प्रज्ञा भवन, ललितपुरमा बस्ने सो बैठक बिहान ११ बजे देखि सुरू हुनेछ ।

राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन माथी छलफल हुनेछ भने पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गते धनुषामा गर्ने प्रस्तावमाथि छलफल हुनेछ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com