जसपाको जेठमा महाधिवेशन गर्ने प्रस्ताव

जसपाको जेठमा महाधिवेशन गर्ने प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । ज्यापु प्रज्ञा भवन, ललितपुरमा बस्ने सो बैठक बिहान ११ बजे देखि सुरू हुनेछ ।

राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन माथी छलफल हुनेछ भने पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गते धनुषामा गर्ने प्रस्तावमाथि छलफल हुनेछ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com