कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट सर्वसम्मत निर्वाचित

कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट सर्वसम्मत निर्वाचित

विराटनगर । कोशी प्रदेशको सभामुखमा अम्मर बहादुर विष्ट सर्वसम्मत निर्वाचित हुनु हुने भएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेले राप्रपाका उम्मेदवारलाई समर्थन गरेपछि विष्ट सर्वसम्मत हुनुहुने भएको हो ।

मंगलबार विराटनगर स्थित प्रदेश सभा भवनमा बसेको नेपाली कांग्रेस र एमालेको संसदीय दल बैठकले विष्टले समर्थन गर्ने निर्णय गरेको थियो । मंगलबार बस्ने प्रदेश सभा बैठकबाट आवश्यक प्रक्रिया पुर्याएर विष्टलाई सभामुख निर्वाचित गर्ने कार्यसूची रहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com