कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट सर्वसम्मत निर्वाचित

कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट सर्वसम्मत निर्वाचित

विराटनगर । कोशी प्रदेशको सभामुखमा अम्मर बहादुर विष्ट सर्वसम्मत निर्वाचित हुनु हुने भएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेले राप्रपाका उम्मेदवारलाई समर्थन गरेपछि विष्ट सर्वसम्मत हुनुहुने भएको हो ।

मंगलबार विराटनगर स्थित प्रदेश सभा भवनमा बसेको नेपाली कांग्रेस र एमालेको संसदीय दल बैठकले विष्टले समर्थन गर्ने निर्णय गरेको थियो । मंगलबार बस्ने प्रदेश सभा बैठकबाट आवश्यक प्रक्रिया पुर्याएर विष्टलाई सभामुख निर्वाचित गर्ने कार्यसूची रहेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com