सर्वदलीय बैठक पुस २२ गतेका लागि आह्वान

सर्वदलीय बैठक पुस २२ गतेका लागि आह्वान

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले पहिलो बैठकका लागि एजेन्डा तय गर्न २२ गतेका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ ।

संसद्को पहिलो बैठक पुस २५ मा बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com