मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन् । यही असोज २७ गते नियुक्त हुनुभएका मुख्यमन्त्री कार्कीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था अनुसार उनले आज विश्वासको मत लिन लागेका हुन् ।

नेपाली काँग्रेसका ८ जना प्रदेश सभाका सांसदहरु र एमालेको सहयोगमा मुख्यमन्त्री भएका कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरेको छ। विश्वासको मत प्राप्त गरेसँगै कार्कीले मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com