काठमाडौं । चिनियाँ राजदुत छन सङ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। राष्ट्रपतिको उम्मेदवारीका बारेमा खिचातानी भईरहेको बेला चिनियाँ राजदुत सङ बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको छलफल जारी छ।