गृहमन्त्री कीर्तिपुर अस्पतालमा, प्रेमप्रसादका परिवारलाई सान्तवना

गृहमन्त्री कीर्तिपुर अस्पतालमा, प्रेमप्रसादका परिवारलाई सान्तवना

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कीर्तिपुर अस्पताल पुग्नुभएको छ ।

हिजो मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई गृहमन्त्री लामिछानेले भेट गर्नुभएको हो ।

मंगलबार आत्मदाहको प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा निधन भएको थियो । उहाँको निधनपछि गृहमन्त्री लामिछानेले नयाँ दलहरूको आगमनले पनि आशा जगाउन नसक्नुको दोष आफ्नो भएको स्वीकार गर्नुभएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com