काँग्रेस उम्मेदवार जीतनारायणले दिए रविलाई बधाई

काँग्रेस उम्मेदवार जीतनारायणले दिए रविलाई बधाई

चितवन । चितवन-२ मा नेपाली काँग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेलाई बधाई दिएका छन् । ३७ हजार बढी मत अन्तरले अगाडि रहेका रविको जित सुनिश्चित भइसकेको छ ।

मतगणना स्थलमा पुगेर काँग्रेस उम्मेदवार श्रेष्ठले रास्वपाका सभापति समेत रहेका रविलाई बधाई दिए । उनले रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको भन्दै उनले दलगत र प्रतिस्पर्धीका रूपमा रविको राम्रा काममा सहयोग रहने बताए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com