दुर्गा प्रसाई समुहले ७ ठाउँबाट प्रदर्शन गर्ने

दुर्गा प्रसाई समुहले ७ ठाउँबाट प्रदर्शन गर्ने

काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको नेतृत्वमा आज बल्खुमा प्रदर्शन हुदैँछ। बल्खुमा हुने सो प्रदर्शनका लागि ७ वटा रूट तय गरिएको छ।  जसअनुसार पेप्सीकोला, सातदोबाटो, कलंकी, कालिमाटी, गल्कोपाखालगायतका स्थान चयन गरिएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com