दुर्गा प्रसाई समुहले ७ ठाउँबाट प्रदर्शन गर्ने

दुर्गा प्रसाई समुहले ७ ठाउँबाट प्रदर्शन गर्ने

काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको नेतृत्वमा आज बल्खुमा प्रदर्शन हुदैँछ। बल्खुमा हुने सो प्रदर्शनका लागि ७ वटा रूट तय गरिएको छ।  जसअनुसार पेप्सीकोला, सातदोबाटो, कलंकी, कालिमाटी, गल्कोपाखालगायतका स्थान चयन गरिएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com