मधेस प्रदेश सरकारमा एकीकृत समाजवादीको इन्ट्रि

मधेस प्रदेश सरकारमा एकीकृत समाजवादीको इन्ट्रि

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादी पार्टी पनि सहभागी भएको छ । नेकपा एसले एक मन्त्रालय लिएर सरकारमा सहभागी भएको हो ।

समाजवादीबाट संसदीय दलका नेता गोविन्द न्यौपाने मन्त्री नियुक्त भएका छन् ।उनको मन्त्रालयको भने टुङ्गो लागिसकेको छैन ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com