पुर्व गृहमन्त्री खाँड पक्राउ गरी टेकु लगियो, आजै अदालतमा उभ्याईने

पुर्व गृहमन्त्री खाँड पक्राउ गरी टेकु लगियो, आजै अदालतमा उभ्याईने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्ब गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेका छन् । नेपाली कांग्रेसका नेतासमेत रहेका खाँडलाई बुधबार बिहान मैजुवहालस्थित निवासबाट प्रहरी पक्राउ गरिएको थियो । प्रहरी उच्च स्रोतका अनुसार पुर्ब गृहमन्त्री खाँडलाइ प्रहरी परिसर टेकु लगिएको छ । उनी माथी सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको छ । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com