घनश्याम भुसाल नेकपा एसको सचिवालय सदस्यमा मनोनित

घनश्याम भुसाल नेकपा एसको सचिवालय सदस्यमा मनोनित

काठमाडौं। नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यमा नियुक्त गरको छ।

शनिबार बिहान बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा नियुक्त गरेको हो।

मंसिर ४ को चुनावअघि नेकपा एमाले छाडेका भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com