महावीरको माग भोलिसम्ममा पुरा गर्ने प्रतिबद्धता

महावीरको माग भोलिसम्ममा पुरा गर्ने प्रतिबद्धता
Published on
Updated on

काठमाडौँ । सरकारले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको माग सोमबारसम्ममा पुरा गर्ने प्रतिबद्धता जनाएको छ । महावीर पुन र सरकारबीच आइतबार सिंहदरवारमा बसेको वार्तामा सरकारले यस्तो प्रतिबद्धता गरेको हो । पुनले सकेसम्म आज साँझसम्ममा सहमति खोज्ने बताए । आज नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्ने गरी वार्ताबाट निर्णय भएको उनको भनाइ छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com