माओवादीले फागुन १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने

माओवादीले फागुन १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी १ देखि ३ फागुनसम्म विधान अधिवेशन गर्ने भएको छ । शनिबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा विधान संशोधनका लागि गठित मस्यौदा समितिले प्रस्ताव पेश गरेको थियो । प्रस्तावमा पार्टी कमिटी ठूलो भएका कारण कामकाजी हुन नसकेकाले १ सय ५१ सदस्यीय बनाउने प्रस्ताव छ । बैठकले मस्यौदामाथि पालिका कमिटीसम्म छलफल चलाएर सुझाव संकलन गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com