प्रधानमन्त्री दाहाल र तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङबीच भेटवार्ता

काठमाडौं, २३ कार्तिक । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागीता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा दुई देश बीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com