राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने भएको छ । आयोगले माघ ११ गते हुन गइरहेको निर्वाचन कार्यक्रम स्वीकृत गर्दै पुस २३ गतेका लागि उम्मेदवारी दर्ताको समयसिमा जानकारी गराएको हो ।

आयोगका आगामी पुष २० गते निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशित गर्नेछ । प्रकाशित मतदाता नामावली प्रकाशित भए लगत्तै दाबी विरोधको गर्न पाउनु जनाउँदै आयोगले  पुस २२ गते अन्तिम मतदाता नामावलीसमेत प्रकाशन गर्ने जनाएको छ ।

आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालका अनुसार पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता बिहान १० बजेदेखि दिउँसो तीन बजे सम्मको समयसिमा भित्र गरिनेछ ।  उम्मेदवार मनोनयन दर्तामाथी दाबी बिरोध पुस २४ गते गर्न पाइनेछ । 

MSI

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com