पारस खड्का नेपाल क्रिकेट सङ्घको सचिवमा निर्वाचित

पारस खड्का नेपाल क्रिकेट सङ्घको सचिवमा निर्वाचित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को चुनावी साधारण सभाबाट सचिवमा नेपाली क्रिकेट राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन् ।

शनिबार काठमाडौँको बानेश्वरस्थित एभरेष्ट होटलमा भएको निर्वाचनमा पारसले जितका लागि आवश्यक ४४ मत ल्याउँदै निर्वाचित भएका हुन् । पारसका प्रतिद्वन्दी प्रशान्तविक्रम मल्लले ३२ मत ल्याए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com