बागमतीको सभामुखमा गठबन्धनबाट राप्रपाका पाठक उम्मेदवार बन्ने पक्का

बागमतीको सभामुखमा गठबन्धनबाट राप्रपाका पाठक उम्मेदवार बन्ने पक्का

काठमाडौं । बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने पक्का भएको छ ।

राप्रपाले आज पाठकलाइ सभामुखको उम्मेदवार बनाउने टुंगो हो ।

सत्तारुढ दलहरुबीच मुख्य पदहरू भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । बागमती प्रदेशसभामा सभामुखको निर्वाचन भोली हुँदैछ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com