राष्ट्रपति पौडेल आज जनकपुरधाममा

राष्ट्रपति पौडेल आज जनकपुरधाममा
Niranjan Kumar sha/Mahendranagar/RSS

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज जनकपुरधामस्थित जानकी मन्दिर पुगेका छन् । यसअघि स्थगित भएको कार्यक्रमलाई निरन्तरता दिंदै राष्ट्रपति पौडेल जानकी मन्दिर दर्शनका लागि जनकपुर पुगेका हुन् ।

यस्तै, आज राष्ट्रपति पौडेलले जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । २०५७ सालमै शिलान्यास भए पनि विभिन्न कारणवश थलिएको उक्त सांस्कृतिक केन्द्र २३ वर्षपछि उदघाटन हुने भएको हो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com