पूर्वकुमारी समिता राप्रपा प्रवेश

पूर्वकुमारी समिता राप्रपा प्रवेश

काठमाडौँ । पूर्वकुमारी समिता बज्राचार्य राप्रपा प्रवेश गरेकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समितालाई खादा र सदस्यता प्रदानसहित पार्टीमा स्वागत गरे । समिता २०६७ देखि २०७१ सालसम्म जीवित देवी कुमारीको रूपमा पुजिएकी थिइन् । ‘पूर्वकुमारीलाई राप्रपामा स्वागत गर्न पाउँदा हर्षित छौँ’, लिङदेनले लेखेका छन् ।

Related Stories

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com