काठमाडौं । राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधान एवम् ऊर्जामन्त्री बन्नुभएको छ ।यस्तै ध्रुवबहादुर प्रधान कानुन, विक्रम पाण्डे सहरी विकास र दीपक सिंह ऊर्जा राज्यमन्त्री हुनुभएको छ ।