सुदूरपश्चिमको मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावल नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावल नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ। 

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीका गरी २९ सांसदको समर्थनसहित उहाँले बुधबार(आज) साँझ  मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो।

त्यसपछि प्रदेश प्रमुख देवराज जोशीले रावललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । उहाँले भोलि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com