रेशम चौधरीको मुद्दाको पेसी आज

रेशम चौधरीको मुद्दाको पेसी आज

काठमाडौँ । टिकापुर घटनाका प्रतिवादी रेसमलाल चौधरी लगायतको मुद्दाको पेशी आज तोकिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको मुद्दामा बहस नसकिएपछि मङ्गलवार आजलाई पेसी तोकिएको हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com