राप्रपा कार्य सम्पादन समितिको बैठक बस्दै

राप्रपा कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैँछ । पुष १, २ र ३ गते काठमाण्डौंमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा तय गर्नका लागि उक्त बैठक बोलाइएको हो  । 

प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठका अनुसार समसामयिक राजनीतिक, सांगठनिक विषयमा छलफल गर्न राप्रपाको केम्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउॅसो १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैँछ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com