राप्रपाले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

राप्रपाले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौँ । नक्कली भुटानी शरणर्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैछ।

शुक्रबार दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञापन पत्र बुझाउने भएका छन् । ७७ वटै जिल्ला प्रशासनमा जिल्ला कार्यसमितिका अध्यक्षमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपाले जनाएको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com