समाजवादी मोर्चाको सन्देशसभा आज धनगढीमा

समाजवादी मोर्चाको सन्देशसभा आज धनगढीमा

काठमाडौँ । कैलालीमा आज समाजवादी मोर्चाले सन्देश सभा गर्ने भएको छ । आज करिब १:३० बजे धनगढीमा सन्देश सभा सुरु गरिने नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज गरिमा शाहले जानकारी दिइन् ।

उनका अनुसार माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव धनगढी जादैँछन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com