लुम्बिनी प्रदेश सभाका सभामुख र उपसभामुखद्वारा पथ ग्रहण

लुम्बिनी प्रदेश सभाका सभामुख र उपसभामुखद्वारा पथ ग्रहण

काठमाडौं । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती र उपसभामुख मेनुका खाण केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

आज मंगलबार प्रदेश सभा बैठकबाट निर्विरोध निर्वाचित भएका घर्ती र खाणले बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा बुधबार शपथ ग्रहण गरेका हुन्।

सभामुख घर्तीले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिएका थिए। उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ ग्रहण गराएका थिए।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री लीला गिरी, मन्त्रीहरू, सांसदहरू र प्रमुख सचिवसहित विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com