प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक जारी

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले आह्वान गर्नुभएको सर्वदलीय बैठक केहीबेरअघि सुरु भएको हो ।

नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहणलगत्तै बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरूको सहभागिता छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com