सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दामा ‘हेर्दहेर्दै’ मा राखिएको छ । आज आइतबार सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।

आज जिल्ला अदालत काठमाण्डुका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।

करिव डेढ वर्षअघि क्रिकेटर सन्दीप लामिछानेमाथि बालिका बलात्कारको आरोप लागेको थियो । जिल्ला अदालतको आदेशबाट थुनामा परेका उनी उच्च अदालतको आदेशबाट धरौटीमा छुटेका थिए ।

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com