प्रदेश १ सभाको उपसभामुखमा सिर्जना दनुवार

प्रदेश १ सभाको उपसभामुखमा सिर्जना दनुवार

काठमाडौं । प्रदेश नं १ को प्रदेश सभाको उपसभामुखमा सिर्जना दनुवार निर्वाचित हुनुभएको छ। आज भएको मतदानबाट एमाले सांसद रहनुभएकी दनुवार निर्वाचित हुनुभएको हो ।

मतदानको क्रममा दनुवारको पक्षमा ५७ मत खसेको थियो भने विपक्षमा ३३ मत खसको थियो। सभामुखमा माओवादी केन्द्रका उम्मेदवार बाबुराम गौतम निर्विरोध निर्वाचित भैसक्नुभएको थियो।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com