प्रदेश १ सभाको उपसभामुखमा सिर्जना दनुवार

प्रदेश १ सभाको उपसभामुखमा सिर्जना दनुवार

काठमाडौं । प्रदेश नं १ को प्रदेश सभाको उपसभामुखमा सिर्जना दनुवार निर्वाचित हुनुभएको छ। आज भएको मतदानबाट एमाले सांसद रहनुभएकी दनुवार निर्वाचित हुनुभएको हो ।

मतदानको क्रममा दनुवारको पक्षमा ५७ मत खसेको थियो भने विपक्षमा ३३ मत खसको थियो। सभामुखमा माओवादी केन्द्रका उम्मेदवार बाबुराम गौतम निर्विरोध निर्वाचित भैसक्नुभएको थियो।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com