पूर्वराजा ज्ञानेन्द्रले दशैंको टीका शुभेच्छुकलाई लगाइदिने

पूर्वराजा ज्ञानेन्द्रले दशैंको टीका शुभेच्छुकलाई लगाइदिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको विजय दशमीको टीका शुभेच्छुकलाई लगाइदिने भएका छ । यस वर्षको विजया दशमीको टीका ७ कात्तिक मंगलबार परेको छ । 

उक्त दिन अपरान्ह ४ बजे निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमलले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने आइतबार संवाद सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।  

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com