लोसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने

लोसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रिय कार्य कारिणी समितिको बैठक जारी छ । हिजो देखी काठमाडौं, बुद्द नगरस्थित एक पार्टी प्यालेसमा सुरु भएको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ ।

गत असोज ८ गते केन्द्रिय कार्य समिति बिस्तार गरे पछि लोसपाले पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाएको हो । 

समासमायिक राजनीतिक बिषयसहित संगठन बिस्तार र केन्द्रिय नेताहरुको जिम्मेवारी बाँडफाँडका बारेमा छलफल भईरहेको महासचिव केशव झाले जानकारी दिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com