प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित

प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित
Published on
Updated on

काठमाडौँ । प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ । सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको घोषणा गर्दै सभामुख सभामुख देवराज घिमिरेले अको बैठक यही चैत १२ गतेका लागि राखेका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com