प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । अहिले केहिबेरमा बस्ने बैठककम लागि २ वटा सम्भावित कार्यसूची तय गरिएको छ ।

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com