निर्वाचनबाट जनताले दलहरुलाई सशर्त समर्थन दिए : प्रचण्ड

निर्वाचनबाट जनताले दलहरुलाई सशर्त समर्थन दिए : प्रचण्ड
Nimesh

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को निर्वाचनबाट जनताले दलहरुलाई सशर्त समर्थन दिएको बताएका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

‘अहिले हामी लोकतन्त्रको मन्दिरमा छौँ। हामीलाई जनताले सशर्त समर्थन दिएका छन्ु, उनले भने’, जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ सक्दैनौँरु त्यसैले यो संसद हाम्रो परीक्षा पनि हो।ु

उनले अब परम्परागत राजनीतिले मात्रै जनतामा जान नसकिने बताए।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com