प्रस्तावित बिधानमाथि माओवादी स्थायी कमिटीमा छलफल हुदैँ

प्रस्तावित बिधानमाथि माओवादी स्थायी कमिटीमा छलफल हुदैँ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै छ । पेरिसडाँडा, कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाईएको छ ।

बैठकमा पार्टीको प्रस्तावित विधान संशोधनबारे छलफल हुने जनाइएको छ । पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरे पछि त्यसमा आज छलफल हुन लागेको हो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com