राष्ट्र संघका महासचिव गुटेरसको तीन दिने नेपाल भ्रमण स्थगित

राष्ट्र संघका महासचिव गुटेरसको तीन दिने नेपाल भ्रमण स्थगित
Published on
Updated on

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ ।

इजरायल र प्यालेस्टाइनबीच अहिले देखिएको तनावका कारण महासचिव गुटरेसको नेपाल भ्रमण हालका लागि स्थगित भएको र निकट भविश्यमा उहाँको भ्रमण हुने परराष्ट्र सचिव भरत पौडेलले जानकारी दिनु भएको छ ।

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com