देउवालाई भेट्दैमा शङ्का गर्नुपर्ने कारण छैन : प्रदीप यादव

देउवालाई भेट्दैमा शङ्का गर्नुपर्ने कारण छैन :  प्रदीप यादव

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रतिपक्ष दलका सभापति शेरबहादुर देउवालाई भेट्दैमा शङ्का गर्नुनपर्ने बताउनुभएको छ ।

आज शुक्रवार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद यादवले यस्तो बताउनुभएको हो ।

उहाँले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com