देउवालाई भेट्दैमा शङ्का गर्नुपर्ने कारण छैन : प्रदीप यादव

देउवालाई भेट्दैमा शङ्का गर्नुपर्ने कारण छैन :  प्रदीप यादव

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रतिपक्ष दलका सभापति शेरबहादुर देउवालाई भेट्दैमा शङ्का गर्नुनपर्ने बताउनुभएको छ ।

आज शुक्रवार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद यादवले यस्तो बताउनुभएको हो ।

उहाँले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com