स्ववियु चुनावका लागि नेविसंघका दुई समूह दर्ता

स्ववियु चुनावका लागि नेविसंघका दुई समूह दर्ता

काठमाडौँ । ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको दुईवटा समूहले त्रिभुवन विश्वविद्यालयमा छुट्टाछुट्टै रुपमा संगठन दर्ता गराएका छन् ।

त्रिभुवन विश्वविद्यालयमा सभापति शेरबहादुर देउवा पक्षका पुरन रोकाया र शेखर कोइराला पक्षका गणेश भण्डारीले नेविसंघ दर्ता गराएका हुन् । स्ववियु चुनावका लागि त्रिविले शुक्रबार १० ददेखि ३ बजेसम्म विद्यार्थी संगठन दर्ता गर्ने समय तोकेको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com