१४ कात्तिकमा चियापान कार्यक्रम गर्दै एमाले

१४ कात्तिकमा चियापान कार्यक्रम गर्दै एमाले
User

काठमाडौँ । नेकपा एमालेले दसैँ, तिहार, छठ लगायत पर्वहरूको अवसरमा आउने १४ कात्तिकमा चियापान कार्यक्रम गर्ने भएको छ ।

केन्द्रीय कार्यालयका अनुसार केन्द्रीय कार्यालय च्यासलमा चियापान कार्यक्रम राखिएको हो । नेपालीहरूको ठुला चाडहरूको अवसरमा शुभकामना आदान-प्रदान गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले चियापान राखेका हुन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com