१४ कात्तिकमा चियापान कार्यक्रम गर्दै एमाले

१४ कात्तिकमा चियापान कार्यक्रम गर्दै एमाले
User

काठमाडौँ । नेकपा एमालेले दसैँ, तिहार, छठ लगायत पर्वहरूको अवसरमा आउने १४ कात्तिकमा चियापान कार्यक्रम गर्ने भएको छ ।

केन्द्रीय कार्यालयका अनुसार केन्द्रीय कार्यालय च्यासलमा चियापान कार्यक्रम राखिएको हो । नेपालीहरूको ठुला चाडहरूको अवसरमा शुभकामना आदान-प्रदान गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले चियापान राखेका हुन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com