एमाले सुदुरपश्चिम प्रदेश अधिवेसन आजबाट, अध्यक्षमा तीन जना आकांक्षी

एमाले सुदुरपश्चिम प्रदेश अधिवेसन आजबाट, अध्यक्षमा तीन जना आकांक्षी

कैलाली । नेकपा एमालेको सुदूर पश्चिम प्रदेश अधिवेशनको उदघाटन हुदैँछ । धनगढी, कैलालीमा आजबाट सुरु हुने सुदुरपश्चिम अधिवेसनको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन । त्यसका लागि अध्यक्ष ओली आजै धनगढी पुग्ने कार्यक्रम रहेको छ ।

सो अधिवेसनमा अध्यक्षका लागि कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अन्य प्रदेशमा जस्तै यस प्रदेशमा पनि प्यानल अनुसार आन्तरिक प्रतिस्पर्धा हुने देखिएको छ । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com