उपेन्द्र यादव ३,९७२ मतले अगाडी

उपेन्द्र यादव ३,९७२ मतले अगाडी

बारा । बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव ३९७२ मतले अगाडी रहेका छन् । पछिल्लो अपडेटअनुसार यादवले ११४३५ मत ल्याएर यादवले अग्रता कायमै राखेका छन् ।

उनलाई जनमतका शिवचन्द्र कुशवाहले ७४६३ मत ल्याएर पछ्याइरहेका छन् । यहाँ एमालेका पुरुषोत्तम पौडेल ४२१५, मत ल्याएर तेस्रो स्थानमा छन् । रास्वपाका रमेश खरेल भने यहाँ १८८३ मतसहित चौथो स्थानमा छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com