जनताले सङ्घीयता बेकार भन्न थालिसके : शेखर कोइराला

जनताले सङ्घीयता बेकार भन्न थालिसके : शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले जनताहरूमा सङ्घीयता बेकार भन्ने भावना उठ्न थालिसकेको बताएका छन् । बिपी जयन्तीका अवसरमा आयोजित युवाहरूको विशेष विचार सम्मेलनलाई सम्बोधन गर्दै संविधानले दिएको अधिकार प्रयोग नगरे सङ्घीयता नचल्ने बताए ।

उनले भने, ‘अहिले सङ्घीयता चलेको छैनौँ भन्छौँ नि । नचल्ने कारण केही पनि छैन । संविधानले दिएको अधिकार हामीले प्रदेशलाई पुर्‍याइदियौँ भने सङ्घीयता चलिहाल्छ । तर, हाम्रो सोचाइ विचार र चिन्तन पावर तल दिनु हुँदैन भन्ने छ ।’

सबै केन्द्र मातहतमा भएपछि मुख्यमन्त्रीको कुरा कसैले नसुनेको बताए।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com