माधव नेपाल किन चीन जाँदैछन ?

माधव नेपाल किन चीन जाँदैछन ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल आज (मंगलबार)चीन भ्रमणमा जाने भएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा अध्यक्ष नेपालसहित १५ सदस्यीय टोली चीन भ्रमणमा जान लागेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडा जानकारी दिए। दुई देशबीचको कम्युनिस्ट पार्टीको सम्बन्ध अझ सुदृढ बनाउन भ्रमणमा जान लागेको खतिवडाले बताए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com