आहा रारा गोल्ड कप पुस १२ गतेदेखि हुने

आहा रारा गोल्ड कप पुस १२ गतेदेखि हुने

काठमाडौं । आहा रारा गोल्ड कपको २२औँ संस्करण आउँदो पुस १२ गतेदेखि हुने भएको छ ।

पोखरा रङ्गशालामा हुने प्रतियोगिता पुस १२ देखि २३ गतेसम्म हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । यसपटक सहिद स्मारक ‘ए’ डिभिजन लिग अघि नै आहा रारा गोल्ड कप सकिने भएको छ । शहीद स्मारक लिग पुस २६ गतेदेखि सुरु हुनेछ ।

आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबसहित ‘ए’ डिभिजनका क्लबहरु, मोफसल र विदेशी टोली पनि सहभागी हुनेछन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com