‘बी’ डिभिजन लिग चैत २९ गते हुने

‘बी’ डिभिजन लिग चैत २९ गते हुने

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता चैत अन्तिममा हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र बी डिभिजन क्लबबीचको बैठकले लिग आगामी चैत्र २९ गतेबाट सुरू गर्ने सहमति गरेका हुन् ।

एन्फाले क्लबको तयारीको रकम पनि बढाएर १४ लाख ५० हजार पु¥याएको छ । यो अघिल्लो रकममा २ लाख २५ हजारले बढी हो । अघिल्लो सिजनमा क्लवहरूले १२ लाख २५ हजार पाएका थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com