च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट

च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट

युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलहरु मंगलबारबाट सुरू हुँदैछ । क्वाटरफाइनल पहिलो लेगको खेलमा मंगलबार पोर्चुगलको बेन्फिका र इटालीको इन्टर मिलान भिड्नेछन् । यो खेल बेन्फीकाको मैदानमा हुनेछ ।

मंगलबार राति नै इंग्ल्याण्डमा हुने खेलमा म्यानचेस्टर सिटीले जर्मनीको बायर्न म्युनिखको सामना गर्नेछ । क्वाटरफाइनलका बाँकी दुई खेल बुधबार राति हुनेछ । बुधबार राति इटालीको मिलानमा हुने खेलमा दुई इटालीयन टोलीहरु एसी मिलान र नापोली भिड्दा स्पेनमा रियल मड्रिडले इंग्लिस क्लब चेल्सीको सामना गर्नेछ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com