विश्व कप अघिको मैत्रीपूर्ण खेलमा जर्मनीसँग ओमान पराजित

 विश्व कप अघिको मैत्रीपूर्ण खेलमा जर्मनीसँग ओमान पराजित

काठमाडौं । फिफा विश्व कप अघि भएको मैत्रीपूर्ण खेलमा जर्मनीले ओमानलाई १–० गोलले हराएको छ ।

बुधबारराति भएको खेलमा जर्मनीको जितमा निकालस फुल्क्रुगले खेलको ८०औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

त्यस्तै अर्को खेलमा अर्जेन्टिनाले यूएईलाई ५–० गोलको फराकिलो अन्तरले हरायो । कतार विश्व कप आउँदो आइतवारदेखि सुरु हुँदैछ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com