नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई

नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई

काठमाडौं । लुम्बिनी अल स्टार्सले पहिलोपटक आयोजना गरिएको नेपाल टी२० लिगको उपाधि जितेको छ।

बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै नेपाल टी २० लिगको पहिलो संस्करणको उपाधि लुम्बिनी अल स्टार्सले उचालेको हो।

उपाधिसँगै लुम्बिनीले ५५ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेता विराटनगरले ३० लाख रुपैयाँ पाउनेछन्।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com