टी–ट्वान्टी क्रिकेट लिग शनिवारदेखि सुरु हुने

टी–ट्वान्टी क्रिकेट लिग शनिवारदेखि सुरु हुने

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगिता भोलिदेखि नहुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ –क्यान) ले तयारी नपुगेको भन्दै भोलिबाट हुने तय भएको प्रतियोगिता सार्ने तयारी गरेको हो ।

यस अघि दुई पटक स्थगित प्रतियोगिता पुस ८ बाट पुस २६ गतेसम्म गर्ने भनिएको थियो । तर अन्तिम समयमा तयारी नपुगेको भन्दै सार्ने तयारी भएको हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com