यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को खेल तालिका सार्वजनिक

यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को खेल तालिका सार्वजनिक
User

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को खेल तालिका सार्वजनिक भएको छ ।

आज सोमवार सावर्जनिक भएको तालिकाअनुसार आरबी लाइपजिगले म्यानचेस्टर सिटीसँग खेल्नेछ । यस्तै क्लब बुर्जले बेन्फिकासँग, लिभरपुलले रियल मड्रिडसँग र एसी मिलानले टोटनहमसँग खेल्नेछ ।

यस्तै इन्थ्रयाच्ट फ्रान्कफर्टले नापोलीसँग, बोरुसिया डर्टमन्डले चेल्सीसँग, इन्टरमिलानले एफसी पोर्टोसँग र बार्यन म्युनिखले पेरिस सेइन्ट जर्मेइन पीएसजीसँग खेल्नेछ । खेलहरू आउँदो फेब्रुअरीमा हुनेछन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com